सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, केहीबेरमा शपथ

काठमाण्डु- पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई शुक्रबार साझँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण भएलगत्तै ‘क्याबिनेट’ बैठक बस्ने जनाइएको छ । पहिलो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले…