मौसम पूर्वानुमान महाशाखाले भन्यो- देशभरको तापक्रम घट्दैछ, चिसोबाट बच्न सतर्कता अपनाउनू

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ। अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ । देशभरिको तापक्रम घट्ने क्रममा…