काठमाण्डु – तोकिएको मितिमा परीक्षा नभई स्थगित भएको अधिवक्ताको परीक्षा अब पुस १३ र १४ गते हुने भएको छ । नेपाल बार काउन्सिलले आज मंगलबार सूचना जारी गर्दै यसअघि तोकिएकै परीक्षा केन्द्रमा परीक्षा हुने सचिव भानदेव जोशीले जानकारी दिए । मंसिर २२ र २३ गतेका लागि निर्धारण गरिएको अधिवक्ताको ३१औं परीक्षा अदालतको आदेशका कारण रोकिएको…