उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाण्डु -  जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, पहाडी भेगका केहि स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। अहिले नेपालमा पश्‍चिमी वायु र भारतको राजस्थानमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाे छ।…