‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या !

एजेन्सी- एक थाई पारा-एथलीट तथा पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नु अघि आफ्नी दुलही र अन्य तीन जनालाई गोली हानेका छन् । प्रहरीले यो जानकारी बीबीसीलाई दिएको छ । २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार उनी अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक…