काठमाण्डु- नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ ।