काठमाण्डु – छुट्टाछुट्टै घटनामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । रामेछापको दौरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौर बस्ने ३५ वर्षीय महेन्द्र कडेलको करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्ब राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेम्स अस्पताल काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको छ…