विपिन जोशी हमासको नियन्त्रणमा छन् : आइडिएफ

काठमाण्डु - प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जानकारी दिएको छ। ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले  जनाएको छ…