राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाण्डु -  राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तातित बैठक आज काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा 'बर्तमान परिस्थिति एबं राप्रपा नेपालको बैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना' बिषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ । महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय ,…