गर्मीले १४ हज यात्रीको मृत्यु

काठमाण्डु–मुस्लिमहरूको पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरूको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरू छन् । हज यात्रामा रहेका अधिकांश हज यात्रीहरू गर्मीको चपेटामा पर्दा…