सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कंडेललाई दिएको छ । एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै तीन घण्टाभन्दा लामो सयम चलेको उक्त वैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको…