काठमाण्डु- चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ । कोरोना महामारी सुरु भएयता पहिलो पटक चीनले मंगलबारदेखि रसुवागढी नाका खुला गरेको गरेको हो । ३१ महिनादेखि बन्द रहेको उक्त नाका रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भएको…