बागमती नदीमा नुहाउँदा डुबेर बालकको मृत्यु

रौतहट – जिल्लाको राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका–९ का वीरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दास रहेका प्रहरीले जनाएको छ । घरनजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आईतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए । स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा…