काठमाण्डु- टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनल अन्तर्गतको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको छ। नेपाली समय अनुसार बिहीबार राति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको हो । भारतले ७ विकेट गमाएर १७१ रन बनाएको हो । भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई…