भूकम्पपछिको राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक

काठमाण्डु - जाजरकोट र पश्चिम रुकुम र आसपासको क्षेत्रमा गएको भूकम्पपछि छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधान तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बैठक सुरु भएको छ । गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठक सुरु…