काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । उक्त भुकम्पमा परिरुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १४ जनाको ज्यान गएको छ । पश्चिम रुकुमको आठबिसकोट…