नवलपुरमा २ बेवारिसे शव फेला

काठमाण्डु – पूर्वी नवलपरासीमा २ पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । गैंडाकोट–१३ अविनास ह्याचरी नजिकै नारायणी नदी किनारमा १ पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद पौडेलले बताए । अर्का पुरुषको शव जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालय…