काठमाण्डु – संघीय राजधानी काठमाण्डुका विभिन्न स्थानमा २ जना मृत फेला परेका छन् । काठमाण्डुको टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट बस्ने नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ४९ वर्षीय दीपक खड्का शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काठमाण्डु महानगरपालिका–१५ स्थित बिजेश्वरी डेरा बस्ने दोलखाको वैतेश्वरी गाउँपालिका–१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत…