काठमाण्डु - ह्वावे नेपालले ट्याक्स कम्प्लायन्स काटोगोरी अन्तर्गत सर्टिफिकेट अफ एप्रिसियसन प्राप्त गरेको छ । बुधबार ह्वावे नेपालले ठूला करदाताको कार्यालयमा “उत्कृष्ट ट्याक्स कम्प्लायन्स” काटोगोरी अन्तर्गत “सर्टिफिकेट अफ एप्रिसियसन” प्राप्त गरेको हाे । प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीले आइआरडी अन्तर्गत एलटीओका सबै प्रमुख कर अधिकारी र ह्वावे नेपाल कार्यालयका सीएफओ चार्ल्स लु चाओचुन र कर…