काठमाण्डु - माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँलाई पार्टीले निलम्बन गरेको छ । पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो । गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन…