काठमाण्डु - मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । मनाङ एयरले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।हेलिकप्टरमा पाइलटमात्रै थिए ।