काठमाण्डु- काठमाण्डुको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा दसैं घरमा जमरा राखिएको हो । यस अवसरमा अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ । दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा…