धनगढी – डोटीको सेती नदीमा नुहाउने क्रममा आज शनिबार २ बालबालिका बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ सेती पुलनजिक नुहाउने क्रममा २ बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए । बेपत्ता हुनेमा दिपायल सिलगढी–४ पिपल्ला बजारकी ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे २…