भुटानका प्रधानमन्त्री तोब्गेले बालेन र रविलाई दिए बधाई

काठमाण्डु– भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आमनिर्वाचनमा विजय भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । उनले मंगलबार एक्स मार्फत लामिछाने र शाहलाई बधाई दिएका हुन् । तोब्गेले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा नेपालका जनतालाई पनि बधाई दिँदै नेपाल–भुटान मित्रता थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले…