गृहमन्त्री अर्यालद्वारा काठमाण्डु प्रहरी परिसरको अनुगमन

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारी सहितको टोलीले सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डुको अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमन तथा निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले परिसरको सबै शाखाहरूको अनुगमन गर्नुका साथै पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरूसँग सोधपुछ गरे । सोधपुछको क्रममा थुनुवाहरूले आफूहरूले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको व्यहोरा…