इलाम १ : कांग्रेसका निश्कल राई विजयी

इलाम – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई हराउँदै राई निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६६२…