प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि नेपाल बार आन्दोलनमा

काठमाण्डु -  नेपाल बार एशोसिएसन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद्‌ प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् । स्वतन्त्र न्यायापालिकाको…