काठमाण्डु- काठमाण्डुको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। आज बिहान करिब साढे ११ बजे गोली चलेको हो। गोली प्रहारबाट घाइते भएका पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज लगिएको र उनको अवस्था गम्भीर रहेको छ । उनी काठमाण्डु महानगरपालिका-९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालक हुन् । गोली…