हिन्दु र मुस्लिमबीच झडप हुने संकेतः नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाण्डु - जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबीच झडप  हुने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु जारी गरिएको प्रशासनले जनाएकाे छ । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा…