काठमाण्डु- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताएका छन् । सोमबार संसद्को विशेष समयमा बोल्दै एमाले प्रमुख सचेक गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिने बाहेक अरु केही काम गर्न नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड संसद्प्रति जवाफदेही नभएको उनको भनाइ…