काठमाण्डु - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दामाथि आज (आइतबार) सुनुवाइ हुने भएको छ।काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा आइतबारलाई पेसी तोकेको हाे। निरन्तर पेसीमा रहेपनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो । यसअघि चैत १३ गते पनि अन्तिम…