काठमाण्डु - ह्वावे नेपालले आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२२”आयोजना गरेको छ । ह्वावेले फ्ल्यागशिप कार्यक्रम नेपालमा तेस्रो पटक आयोजना गरेको हो । ह्वावे कनेक्ट २०२२ नेपाल, ह्वावेको ग्लोबल आइसीटी उद्योगका लागि वार्षिक फ्ल्यागशिप कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको हाे। यस वर्षको कार्यक्रमको विषयवस्तु “अनलीश डिजिटल”रहेको छ जसमा देशभरका ४ सयभन्दा बढी आइसीटी उद्योगका…