राष्ट्रिय सभामा कांग्रेसको अवरोधपछि बैठक स्थगित

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक पर्सि आईतबार बस्ने गरी स्थगित भएको छ । बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको प्रक्रिया अघि बढाउन नसकिएको भन्दै अर्को बैठक पर्सि जेठ ६ गते आईतबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन्…