काठमाण्डु- ईः सहितका अभियन्ता र काठमाण्डु महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमवार साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाण्डु महानगरबीच भएको वार्ता निष्कर्षविहीन बनेको हो । तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ । ईः ले ८ दिनदेखि मेयर…