महानगरलाई मानव अधिकार आयोगले भन्यो– ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले फूटपाथ व्यापारीको बाँच्न पाउने अधिकारका लागि सत्याग्रह गरिरहेका अयिभन्ता ईःको जीवन रक्षाका लागि सरकार र काठमाण्डु महानगरसँग अपिल गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न अनुरोध गरेको छ । विगत ९ दिनदेखि काठमाण्डु महानगरको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका…