काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० बजेदेखि बैठक जारी रहेको छ । बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ…