२०८४सम्म कांग्रेस प्रतिपक्षमै रहन्छ : महामन्त्री थापा

काठमाण्डु–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको बताएका छन् । थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षको भूमिकामा रहने बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन (२०८४) सम्म कांग्रेस प्रतिपक्षमै बस्ने…