मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर – झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा स्थानीय ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै…