देशभर ७० प्रतिशतभन्दा बढी मत खस्छ :प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डु - प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलिस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका हुन् उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने…