एनआरएनए स्वास्थ्य शिविरमा ३५० जनाले सेवा लिए

उदयपुर - उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा‍. शाहीका अनुसार शिविरमा ३५० जनाले सेवा लिएका छन् । साथै शिविरमा सुगर र मिर्गौलाको जाँच गरिएको थियो । पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह…