महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाण्डु - २८औं महानगर दिवसका अवसरमा काठमाण्डु महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ । बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले…