त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज १२ बजेसम्म बन्द रहने

काठमाण्डु - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ । जेन जी प्रदर्शनका कारण मङ्गलबार दिउँसो साढे २ बजेदेखि बन्द भएको विमानस्थल बुधबार १२ बजेसम्म बन्द रहने छ । यसबीच वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज…