काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलको अपिलमा उल्लेख छ, ‘नागरिकले उठाएका मागहरू जेन्जीका प्रतिनिधि समेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु ।’ मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबैलाई सहयोग…