सिंहदरबारभित्र छिरे प्रदर्शनकारी

काठमाण्डु– सोमबारदेखि सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार झन् उग्र बनेको छ । बिहानैदेखि निरन्तर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेट तोडी भित्र प्रवेश गरेका छन् । सिंहदरबारलाई अत्यन्तै सुरक्षित क्षेत्र मानिन्छ । त्यहाँ प्रवेश गर्न सामान्य अवस्थामा पनि कडा सुरक्षा व्यवस्था हुने गर्छ । तर आज ठूलो सङ्ख्यामा युवा भेला भई सुरक्षाकर्मीको अवरोध तोड्दै सिंहदरबारभित्रै…