काठमाण्डु– मंगलबार सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३१ सयले बढेको हो । हिजो आज २ लाख ११ हजार ६ सय रुपैयाँमा करोबार भएको सुन आज २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै…