काठमाण्डु – नेकपा एमालेले राजधानीमा सोमबार भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले मर्माहत बनेको जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनालाई र घाइतेको ‘हृदयविदारक र दु:खद घटना’ भनेका छन् । जेन–जीले काठमाण्डुमा आयोजना गरेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर…