जेनजी प्रदर्शन प्रभाव : माओवादीको जनजागरण अभियान स्थगित, आकस्मिक बैठकमा छलफल

काठमाण्डु – देशका विभिन्न स्थानमा जेनजी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रा उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भीमसेन थापा गाउँपालिका–३ टारिफाटमा बसेको छ । बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै मंगलबार काठमाण्डुमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ । बैठकले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको…