देशैभर फैलियो जेन जीको प्रदर्शन (तस्बिरसहित)

काठमाण्डु - राजधानीमा सुरु भएको जेन जीको प्रदर्शन देशैभर फैलिएको छ । विभिन्न शहरहरूमा स्वस्फूर्त रुपमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरू भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै पोखराको सभागृहमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् । सभागृहमा भेला भएका जेन जी पुस्ताको प्रदर्शनमा संख्या बढ्दै गइरहेको छ ।…