काठमाण्डु - नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, उप–प्रबन्धक (तह ९) स्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा…