रास्वपाका सबै सांसदले राजीनामा दिने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हो । अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्। हिजोे सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए। अहिले १२ बजे देखि…